बैङ्किङ क्षेत्रको अधिक तरलता

बैङ्किङ क्षेत्रको तरलता भन्नाले वाणिज्य बैङ्कहरूको अधिक नगद मौज्दातलाई बुझिन्छ । बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कमा रहेको कुल नगद मौज्दातबाट अनिवार्य नगद मौज्दातबापत राखिने रकम कटाएर बाँकी रहेको रकम भन्ने बुझ्नुपर्छ । यस्तो तरलताको स्थितिमा के–कस्ता कारणले के–कस्ता परिवर्तन आउँछन् भन्ने कुराले मौद्रिक नीति, वित्त नीति, वित्तीय क्षेत्र स्थायित्व, आर्थिक वृद्धिदर, रोजगारीलगायत समष्टिगत आर्थिक परिसूचक प्रभावित हुने भएकाले बैङ्किङ क्षेत्रको तरलता स्थितिलाई निकै चासोसाथ हेर्ने गरिन्छ ।

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२६ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल उपकरण मार्फत ७ दिनका लागि २५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । २४ माघमा राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने सूचना प्रकाशित गरेपनि त्यसलाई क्यान्सिल […]

बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ३ माघमा बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी […]

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो । मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको […]

अधिक तरलता भएपछि ३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

११ पुस, काठमाडौं । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो । बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० […]

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ३ पुसमा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरला खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनामा […]

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ । बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको […]

तरलता सहज हुँदा पनि कर्जा लगानी नगरी निक्षेप थुपार्दै बैंकहरू

बैंकिङ प्रणालीमा अधिक तरलता भएर कर्जा लगानी बढाउनुपर्ने अवस्थामा वाणिज्य बैंकहरू उल्टो बाटोतर्फ लागेका छन् । प्रणालीमा अधिक तरलता भएको भन्दै राष्ट्र बैंकले तरलता खिच्दै आइरहेको छ । तर, बैंकहरू भने ब्याजदर...

बैंकमा अझै ३ खर्ब अधिक तरलता

काठमाडौं । नेपाल बैंकर्स संघले व्याजदरमा कार्टेलिङ्गको प्रथा हटाएसँगै भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुमा तरलता अनुपात सन्तुलनमा आएसँगै अधिकांश बैंकहरूले ब्याजदर फेरबदल गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । भाद्रका लागि मुद्दति निक्षेप व्याजदरमा वृद्धि सार्वजनिक भएको […] The post बैंकमा अझै ३ खर्ब अधिक तरलता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

२५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको छ । २६ असार मंगलबार राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो । प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको […]

६ महिनापछि बल्ल वित्तीय प्रणालीमा तरलता सहज बन्दै

वित्तीय प्रणालीमा अधिक तरलता ४९ अर्ब पुग्यो, कर्जा निक्षेप अनुपात ९१ प्रतिशतमाथि पुगेकोमा घटेर ८९ दशमलव ६४ मा सीमित साउनदेखि तीव्र तरलता अभाव झेलेको वित्तीय प्रणाली बिस्तारै सहज हुन थालेको छ ।...