पुरञ्जन आचार्य

पुरञ्जन आचार्य राजनीतिक विश्लेषक हुनुहुन्छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेश योजना आयोगका उपाध्यक्षमा आचार्य नियुक्त

मोरङ- पुरञ्जन आचार्य कोसी प्रदेश योजना आयोगका उपाध्यक्षमा नियुक्त भएकाछन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले बुधबार आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। उनलाई मुख्यमन्त्री कार्कीले सपथग्रहण गराएका हुन् । आचार्य डा. शेखर कोइराला निकट कांग्रेसको राजनीतिक विश्लेषक हुन्। विराटनगर मधुमारा घर भएका आचार्य पार्टीको १४ औं महाधिवेशनमा समेत मोरङबाट सहभागी भएका थिए। […]

काँग्रेस ‘ह्याङ’ भएको छ, शेरबहादुरबाट चल्दैन : पुरञ्जन आचार्य

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई अहिले सामाजिक सञ्जालमा आलोचकहरूले उडाउन थालेका छन् । किनभने, आचार्य मोरङको क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भए । शेखर कोइरालालाई सभापति जिताउने अभियानमा सक्रिय रहेका आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि यसले उनको ‘राजनीतिक विश्लेषक’को छविमाथि नै प्रहार गरेको छ ।तर, यसको अर्थ के होइन भने आचार्य सफल राजनीतिक विश्लेषक नै होइनन् । आचार्यको विश्लेषणात्मक क्षमता र चुनावी पराजयबीच खासै साइनो छैन । तथापि हामीले यो हार

महाधिवेशन प्रतिनिधिमा पराजित पुरञ्जन आचार्य भन्छन्, 'शेखर र रामचन्द्रले डुबाए'

काठमाडौं : नेपाली कांग्रेसको वैचारिक पक्षबारे सैद्धान्तिक बहस चलाउँदै आएका विश्लेषक पुरञ्जन आचार्यले आफूलाई आफ्नै पक्षका नेताहरुले डुबाएको आरोप लगाएका छन्। मोरङ क्षेत्र २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि पहिलोपटक उनले यस्तो प्रतिक्रिया दिएका हुन्। कांग्रेस सभापतिका दाबेदार डा शेखर कोइरालाका प्रचारक भनी आरोप खेपेका आचार्यले महाधिवेशन प्रतिनिधि नबन्ने भन्दाभन्दै…

शेखर कोइरालानिकट पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमै पराजित

सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको शेखर कोइरालका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मोरङ क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिको चुनावमा  लज्जास्पद रुपमा पराजित भएका हुन् । उनी शेखर कोइरालाको प्रचार अभियानमा अगुवा हुन् । कोइरालाकै जिल्लाबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि कोइराला निकै कमजोर भएका छन् ।आज बिहान सम्पन्न मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधिमा उनी २० औँ नम्बरमा पुगेर पराजित भएका हुन् । आफ्नै जिल्लाबाट आफ्ना प्रचार अभियान्तनै पराजि

‘शेरबहादुरजी ! ओलीलाई संविधान बुझाएको आरोप नलागोस्’

७ माघ, काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, उग्रराष्ट्रवाद वा तत्कालीन राष्ट्रवाद जे भनेपनि भारतीय नाकाबन्दीविरुद्ध लडेको कारण केपी शर्मा ओलीको व्यक्तित्व निर्माण भएको मान्छन् । त्यसले ‘सर्वेसर्वा म नै हुँ, मैले जसलाई चाह्यो उसलाई खेलाउन सक्छु’ भन्ने ओलीलाई लाग्न थालेको उनको विश्लेषण छ । दुईतिहाइको सरकारको नेतृत्व गरिरहँदा नेपाली कांग्रेसका नेताहरूसँग भेटी मिलेर सरकार […]