काठमाडौं : तीन वर्षदेखि कमर्चारीको तलव नबढाएको सरकराले भत्तासहितका आकर्षक कार्यक्रम कर्मचारीलाई दिएको छ।
अर्थमन्त्री युवराज खतिवडाले महँगी भत्तास्वरुप प्रत्येक महिना एक हजार रुपैयाँ महँगीभत्ता बढाएका छन्। यसो गर्दा कर्मचारीको महँगी भत्ता दुई हजार पुगेको छ। त्यस्तै पोसाक भत्ता १० हजार बढाइएको छ।
कर्मचारीको विमा र...