काठमाडौँ– कोरोना भाइरस ओमिक्रोनको जोखिम बढेसँगै घरबाहिर निस्कन डराउनुपर्ने अवस्था सिर्जना भएको छ । विना काम घरबाहिर ननिस्कन र अत्यावश्यक अवस्थामा निस्कन परे मास्कको प्रयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएपछि हामीले यसबाट कसरी जोगिन सकिन्छ भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक […]