गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले निषेधित क्षेत्र तोकिएको सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका छन् । न्याय माग्न खोज्दा गृहमन्त्री सुधन गुरुङले भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा धर्ना बसेका हुन्। असारको चुहुँदो झरीमा उनीहरू दुवै दक्षिण गेटमा पल्टिएर धर्ना दिएका […]