तेस्रो धार : न विभाजन रोक्न सक्यो न शक्तिशाली सम्झौता

९ भदौ, काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजाल पार्टीभित्रको विवादलाई इतिहास हुनेहरू र भविष्य हुनेहरूबीचको टकरावको रूपमा चित्रण गर्छन् । अझ गहिरोगरी नियाल्दा एमालेभित्रको पछिल्लो भागदौडमा तीनथरि प्रवृत्ति देखिन्छ- लामो इतिहास भएका, निकट भविष्यमै लाभ देखिरहेका र लामो भविष्य भएका । लामो इतिहास भएका पहिलो पुस्ताका नेताहरूसँग भविष्यको कुनै मार्गचित्र छैन । त्यसैले […]

सम्बन्धित सामग्री

मणि थापा भन्छन्- केही दिन बिदामा बसेको हुँ, अन्यत्र जाने कुरा सत्य होइन

काठमाडौं । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा बिदा लेखिएको छ । एमालेमै रहे पनि पार्टीमा बिदामा बसेका छन् । नेकपा विभाजनका बेला माओवादी धार छाडेर केपी ओलीलाई साथ दिएका नेता थापा पछिल्लो सयम पार्टी नेतृत्वप्रति सन्तुष्ट छैनन् । तर, उनले आफ्नो व्यक्तिगत केही काम […]

नेकपा एसभित्र दुई धार, एमालेसँग मिल्ने नमिल्नेमा विवाद

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीभित्र दुई धार देखिएको छ । विभाजनको ११ महिना नपुग्दै एउटा धार एमालेतिर र अर्को धार माओवादीतिर नजिक हुन थालेको छ ।

नेकपा एसभित्र दुई धार, एमालेसँग मिल्ने नमिल्नेमा विवाद

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीभित्र दुई धार देखिएको छ । विभाजनको ११ महिना नपुग्दै एउटा धार एमालेतिर र अर्को धार माओवादीतिर नजिक हुन थालेको छ ।

१० बुँदे कार्यान्वयन नहुँदा एमालेमा फेरि दुई समुह

काठमाडौं । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी दुई समूहमा विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली समूह र तेस्रो धार समूहको छुट्टाछुट्टै जिल्ला कमिटी सक्रिय भएपछि पार्टी विभाजन भएको हो । एमाले सुनसरीमा दुई वटा समानान्तर जिल्ला कमिटी सक्रिय छन् । ओली समूहका रेवतीरमण भण्डारी अध्यक्ष रहेको एक कमिटी छ भने तेस्रो धार […] The post १० बुँदे कार्यान्वयन नहुँदा एमालेमा फेरि दुई समुह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

'तेस्रो धार'का नेताहरु राखेर सुरु भयो एमालेको स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। माधवकुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया सुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै 'तेस्रो धार' का रुपमा देखपरेका नेताहरु सहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा भइरहेको हो। फागुन २३ पछि नेपाल समूहमा रहेका १० नेतासँग स्थायी कमिटीको…

एमाले विभाजन रोक्ने प्रयास निरर्थक, मंगलबारपछि तेस्रो धार नरहने विश्लेषकको बुझाइ

भलै ओलीलाई एकताका लागि तेस्रो धारले मंगलबारसम्मको समयसीमा तोकिदिएको छ । त्यो समयसीमा कट्नासाथ तेस्रो धारले कतै न कतै मिसिन बाध्य हुने देखिन्छ ।

एमालेका यी नेताप्रति माधव नेपाल सशंकित

काठमाडौं, २१ जेठ । नेकपा एमाले औपचारिक विभाजन नजिक पुग्दा माधव नेपाल समूहभित्र फरक धार देखिएको छ । माधवकुमार नेपाल नयाँ दल खोल्ने अन्तिम तयारीमा पुगिरहँदा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई रोक्न सक्रिय भएका छन् । बिष्ट र भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुसँग छलफल गरी एमाले एकताको प्रयासमा सक्रिय छन् । […]

जसपा संकट : विभाजन टार्न कठिन

प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा पहिलोपटक गरेको संसद् विघटनको विषयमा दुई धार बनेको जनता समाजवादी पार्टी

जसले २७ वर्ष पार्टी नेतृत्व गरे, उनै एमालेबाट निकालिए

दोस्रो पुस्ताको बलियो मध्यमार्गी धार भइदिएको भए एमाले यसरी दुर्घटनामा पुग्ने थिएन । किनभने, अहिलेको विभाजन मूलतः केपी ओली र माधव नेपालको जुँगाको लडाइँ थियो, कुन्ठा, अहंकार र प्रतिष्ठाको लडाइँ बन्यो