काठमाडौं, १७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता सन्तोष बुढामगरले अदालतले आफ्नो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेकोमा आपत्ति जनाए । उनले अहिलेसम्म आफूहरु अदालतको निर्णयभन्दा बाहिर रहेको भन्दै अदालतको निर्णय नमान्ने चेतावनी दिए ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले […]