एमाले सांसद बानियाँविरुद्ध बलात्कार केशमा पक्राउ पुर्जी जारी

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी ४० वर्षीया शिक्षिका महिलाले सांसद बानियाँविरुद्ध बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीकै आधारमा सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेले बानियाँको […]

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बित भएको छ । बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् । मुगुका सांसद बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् ।...

बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । बानियाँविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको थियो । उनी फरार थिए । बानियाँले आफूलाई बलात्कार गरेको भन्दै […]