कांग्रेसका तीन गुट, गुट भित्रै फुट : देउवालाई निधिको चुनौती, आफ्नालाई फकाउँदै पौडेल

सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति सङ्घर्षसहित उम्मेदवारहरू मैदानमा उत्रिँदै छन् ।

सम्बन्धित सामग्री

आफैँ गुट चलाइरहेका शेखर-गगनले किन भन्दै छन् गुटको राजनीति नगरौँ ?

कांग्रेस पछिल्लो समय गुट-उपगुटको सिकार बन्न थालेको छ । गुट उपगुटकै कारण पार्टीभित्र मात्रै नभई संसदीय चुनावसम्म त्यसको असर परिरहेको छ ।

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।...

प्रचण्डलाई बेलाबेला झोक चलाउने माओवादीमा कति छन् गुट ?

दोस्रो संविधानसभाबाट संविधान जारी हुँदासम्म आफ्नै समकक्षीहरूले गुट बनाएर चुनौती दिए पनि २०७२ सालपछि भने तेस्रो पुस्ताका नेताहरूले प्रचण्डलाई गुट बनाएर चुनौती दिन थालेका छन् ।

क्रिकेटमा गुट–उपगुट छन् : दासानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेले टोलीभित्र ससाना गुट रहेको सार्वजनिक गरेका छन् । आइतबार क्यानडा पुगेका दासानायकेले ‘क्लिक इन्फो’सँग कुराकानी गर्दै नेपाली टोली पछिल्लो समयमा गुटबन्दीमा चलिरहेको खुलासा...

गुट–उपगुटको दुष्चक्रमा कांग्रेस: पुराना भत्कँदै, नयाँ झाँगिँदै

१४औं महाधिवेशनपछि केही समयका लागि सुस्ताएका नेपाली कांग्रेसभित्रका गुट–उपगुट स्थानीय तह निर्वाचनसँगै फेरि सक्रिय हुन थालेका छन्। पार्टीका सबै नेताको ध्यान आफ्नो गुट–उपगुटका मान्छे व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सांगठनिक संरचनाहरू निकम्माप्रायः बन्न पु...

दुवैतिर २ प्यानल : गुट अदलबदल

काठमाडौं । कांग्रेस सभापति पदमा शनिबार ६ नेताले मनोनयपत्र दर्ता गरेका छन् । मुख्यगरी दुई गुट देखिाँदै आएकामा १४ औं महाधिवेशनमा चार प्यानल बनेको छ । जसकारण धेरै नेता गुट परिर्वतन गरी उम्मेदवार बनेका छन् । सभापतिमा शेर बहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित स्वतन्त्र रुपमा कल्याणकुमार गुरुङ र युवराज न्यौपानेले प्रतिस्पर्धा […]

कांग्रेसमा झन कसिलो बन्दै गुट

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो […]

झन् कसिलो बन्दै काँग्रेसका गुट

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा स

कांग्रेसमा नयाँ गुट थपिँदै, कुन नेता कता ?

मंसिर ९ देखि १३ सम्म १४ औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४ औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३ औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४ औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्...

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिट