इनसाइटले मंगल ग्रहमा पुगेर त्यहाँको सतहको अध्ययन गर्नुका साथै त्यहाँ जाने भूकम्पसमेत मापन गर्न सक्नेछ । ९९ करोड ३० लाख डलरको उक्त परियोजनाले मंगल ग्रहको आन्तरिक परिस्थिति अध्ययन गर्नेछ । यो यानले मंगल ग्रह मानिसका लागि बसोवास योग्य छ कि छैन भन्ने विषयमा समेत अध्ययन गर्नेछ ।