खल्तीमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा १०० बोनस, एक भाग्यशालीलाई स्मार्टफोन उपहार

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा  माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो । यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ ।  बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो...

सम्बन्धित सामग्री

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गरे बोनस र स्मार्टफोन

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी भएसँगै  ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । ‘खल्ती’मा  माछापुच्छ्रे बैंकको लिङ्क गरेमा प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने जनाइएको हो ।यस्तै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्गको स्मार्टफोन पनि जित्न सक्ने खल्तीले जनाएको छ ।  बोनस र स्मार्टफोन माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने प्रयोगकर्ताका लागि लागू हुने जनाइएको छ ।  एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछ