डोटी – दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने डोटेलीहरुको हिजो आज लर्को लाग्न थालेको छ ।
असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्ला बाहिर गएका डोटेलीहरु घर फर्किन थालेपछि यहाँका गाउँघरमा दसैँको रौनकसँगै चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरु दसैँमा घर फर्किन थालेपछि अहिले ...