नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण कात्तिक २५ गते सुरू हुने भएको हो ।
यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ । ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग...