अन्तर्राष्ट्रिय नाट्य महोत्सवको घोषणासँगै मनाईयो विश्व रंगमञ्च दिवस

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरेर बुधबार र बिहिबार पनि नेपालमा विश्व रंगमञ्च दिवस मनाईयो । यसै क्रममा विश्व रंगमञ्च दिवसको अबसर पारेर काठमाडौंमा एक समारोहबीच नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करणको घोषणा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौंमा यो दिवस मनाईएको छ । सन् २०२२ मा […] The post अन्तर्राष्ट्रिय नाट्य महोत्सवको घोषणासँगै मनाईयो विश्व रंगमञ्च दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मण्डला थिएटरले मनायो 'विश्व रंगमञ्च दिवस'

कला आफैंमा शान्ति रहेको सन्देश वाचन गर्दै मण्डला थिएटरले 'विश्व रंगमञ्च दिवस' मनाएको छ । अन्तर्राष्ट्रिय नाट्य संस्थाद्वारा प्रकाशित सन्देशलाई दयाहाङ राईले मण्डलामा बुधबार वाचन गरे ।

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल चैत १४ गते बुधबार तदनुसार सन् २०२४ मार्च २७ तारिख। चैत कृष्ण पक्षको द्वितीया तिथि । विश्व रंगमञ्च दिवस । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि […]

विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिबल सुरु

काठमाडौं । काठमाडौंको नाचघरमा ‘बुद्ध थिएटर फेस्टिबल–२०२३’ सुरु भएको छ । बुद्धको सन्देशमा आधारित नाटक ‘चण्डालिका’ मञ्चन गर्दै सोमबारबाट महोत्सव सुरु भएको हो । काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाबाट मन्त्रोचारण गर्दै महोत्सवको शुभारम्भ गरिएको थियो । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर सो महोत्सव सुरु भएको हो । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, […] The post विश्व रंगमञ्च दिवस मनाउँदै बुद्ध थिएटर फेस्टिबल सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....