सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते

सप्तरी – सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।  सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा ४० वर्षका शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई छुटाउन जाँदा उहाँकी श्रीमती सन्तोषी साह, भाउजू राजकुमारी साह र भतिजा रक्षित साहलाई पनि करेन्ट लागेको हो ।  करेन्ट लागेर घाइते सबैको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । घरको छतमा रहेको होर्डिङ बोर्ड हावाले झारेपछि बिजुलीको तारमा छोइएको थियो । होर्डिङ बोर्ड हटाउन जाँदा साहलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ...

सम्बन्धित सामग्री

पीडित परिवारलाई जनही आठ लाख दिने सहमतिपछि अवरुद्ध राजमार्ग सुचारू

रूपन्देही । दाङको देउखुरीमा शनिबार सडकमा छाडेको तारबाट करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ दिने सहमतिपछि दिउँसोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारू भएको छ । शुक्रवार दिउँसों राप्ती गाउँपालिका वडा नं ३ मा बिद्युतको ११ केभीको हाइटेन्सन लाइन चुँडिएर खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । तार एकाएक चुडिएर शरिरमाथि […]

वर्षाको कारण कोशी ब्यारेजको ४६ ढोका खोलियो

काठमाडौं।वर्षाका कारण कोशी ब्यारेजका ४६ ढोकाहरु खोलिएको छ।आज गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ।सप्तरीमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु परिचालन गरिएको छ ।यू–२० नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किंदै छ।

करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते

राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् । प्रहरी नायब …

करेन्ट लागेर एकै घरका चारजना गम्भीर घाइते

सप्तरीको राजविराज नगरपालिका–६ मा करेन्ट लागेर एकै परिवारका चारजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार  आफ्नै  घरको छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण...

करेन्ट लागेर एकैघरका ४ जना गम्भीर घाइते

सप्तरीको राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साहसहित उनकी ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।  प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

बँदेललाई मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पासोमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । पासो

करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु

मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पा...

करेन्ट लागेर एकै परिवारका तीन घाइते

करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिका-१ मा एकै परिवारका तीन जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गौरीगञ्ज-१ कुञ्जिबारीका ५५ वर्षीय चन्द्र काफ्ले, उनकी ४७ वर्षीया श्रीमती राधिका र २४ वर्षीया छोरी धमना घाइते भएका हुन् ।