रूपन्देही । दाङको देउखुरीमा शनिबार सडकमा छाडेको तारबाट करेन्ट लागेर मृत्यु भएका पीडित परिवारलाई जनही ८ लाख रुपैयाँ दिने सहमतिपछि दिउँसोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारू भएको छ । शुक्रवार दिउँसों राप्ती गाउँपालिका वडा नं ३ मा बिद्युतको ११ केभीको हाइटेन्सन लाइन चुँडिएर खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । तार एकाएक चुडिएर शरिरमाथि […]