मेष
आज मिश्रित मिल्नेछ । आफ्नो व्यापार वृद्धि हुनेछ, तपाई आफ्नो विचारले अरुलाई प्रभावित पार्न सक्नु हुन्छ । एक अनुभवी व्यक्तिसँग आज परामर्श लिन सक्नुहुन्छ ।
वृष
शिक्षाको क्षेत्रमा आज केही तनावको अनुभव रहन सक्छ, तर जीवनसाथीसँग आज साँझ राम्रोसँग बिताउन पाइएला । आफ्नो पिताजीसँग आज विवाद रहन सक्ला ।
मिथुन
साझेदारी ब्यापारमा लाभ देखिन्छ । व्यक्तिगत सम्बन्धमा अप्ठ्यारो महसूस हुन सक्छ । सतर्क रहेर सम्बन्धको गहिराहीलाई बुझ्नुहोला । तपाईंको जोडी आज तपाईंको स्वास्थ्यलाई लिए...