अतिवादी धार्मिक समूहको मारमा पाकिस्तान

पाकिस्तानी तालिवानले सरकारसँगको युद्ध विरामलाई केही समय निरन्तरता दिने भएको छ। तालिवानको यो घोषणसँगै त्यहाँ शान्ति छाउने सम्भावना त देखिएको छ। तर, पाकिस्तानमा कठोर सारिया कानुन लागु हुने त होइन भन्ने आशंका थपिएको छ। अफगान तालिवान सरकारको पहलमा पाकिस्तानी सरकारसँग वार्ता सुरु भएपछि पाकिस्तानी तालिवानले युद्ध विरामलाई निरन्तरता दिने भएको हो। तेहरक तालिवान पाकिस्तान (टीटीपी)ले […]

सम्बन्धित सामग्री

असम्भव नतिजाको आशामा पाकिस्तान

नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई कम्तीमा २८७ रनले हराउनुपर्नेछ।...

पाकिस्तानविरुद्ध सान्त्वना जितको खोजी

११ असार, बैंगलुरु । भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ । समूह ए मा कुवेत र भारतसँग पराजित भएको नेपालले मंगलबार पाकिस्तान विरुद्ध समूहको आफ्नो अन्तिम खेल खेल्दैछ । पाकिस्तान पनि लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । त्यसैले बैंगलुरुस्थित कान्तिराव स्टेडियम उत्रँदा दुवै […]

विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय

काठमाडौं । अष्ट्रेलियामा जारी विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय भएको छ । सुपर १२ चरणका खेलहरु आइतबार सकिएसँगै भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्ने भएकाे छ । समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । […]

जिम्बावेलाई हराएपछि भारत समूह विजेता

२० कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकपमा बंगलादेशलाई ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ । समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ । आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ […]

पाकिस्तान र बंगलादेश ‘क्वाटरफाइनल’ खेल्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ चरणमा पाकिस्तान र बंगलादेश भिड्दैछन् । समूह चरणको अन्तिम खेल यी दुईका लागि क्वाटरफाइनल सरह बनेको छ । दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि समूहको सेमिफाइनल समीकरणमा अप्रत्याशित परिवर्तन आएको हो । पाकिस्तान र बंगलादेशको खेल केहीबेरमा सुरु हुँदैछ । बंगलादेशले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको […]

पाकिस्तानमा स्थानीय तालिवानको आक्रमण, ६ सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिममा रहेको सेनाको शिविरमा बुधबार भएको आक्रमणमा पाकिस्तानको स्थानीय तालिबान समूहको आक्रमणमा परी कम्तीमा छ जना पाकिस्तानी सैनिकको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ ।ट्याङ्क शहरमा भएको आक्रमणको दावी तेहरेक–ए–तालिवान पाकिस्तान (टिटीपी) ले गरेको दावी उक्त समूहले गरेको छ । पाकिस्तानी तालिवानको यो समूह गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गर्न सफल अफगानी तालिवान समूहसँग निकट रहेको छ ।पाकिस्तानी सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ, ‘व्यापकरूपमा पाकिस्तानी तालिवान

पाकिस्तान पश्चिमा दबाबसामु झुक्दैन : प्रधानमन्त्री खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पुनः एकपटक विदेशी शक्ति विरुद्ध खनिएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणको चौतर्फी विरोध भैरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।  ‘हामीले यो साढे ३ वर्षको अवधिमा पाकिस्तानको समृद्धिका लागि प्रयास गरेका छौ,’ खानले भने ।रुस विरुद्ध खनिएका अन्तर्राष्ट्रिय समूहको निन्दा गर्न किन पाकिस्तानले बेवास्ता गर्यो भन्ने जिज्ञासाकै बीच उनले उक्त प्रतिक्रिया दिएका हुन् । इयू लगायत जापान, स्वीटजरल्यान्ड, क्यानडा, यूके र अस्ट्रेलिया लगायतका झन्डै २ दर्जन

पाकिस्तानका तालिवान नेता अफगानिस्तानमा मारिए

पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान) का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘ मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् । सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिवान नेता मारिएको विवरण सार्वजनिक हुन् । खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिवानले जनाएका छ । समूहको प्रवक्ता हुँदा उनी तालिवान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।खोर्सानी

ट्वीन टावर आक्रमणको २० वर्ष : ३४ हजार हमला, नयाँ आतंकवादी समूहको जन्म

अमेरिकाको न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभेनियामा अलकायदाले विमान ठोक्काएको आज २० वर्ष पूरा भएको छ। सन् २००१ सेप्टेम्बर ११ मा आतंकवादी आक्रमण चारवटा विमान अपहरण गरी अमेरिकाका ती भवनमा हमला गरेका थिए।उक्त हमलामा करिब ३ हजारको ज्यान गएको थियो। त्यसपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उक्त हमला अलकायदाले गरेको भन्दै विश्वबाट अलकायदालाई उन्मूलन गर्ने घोषणा गरेका थिए।अफगानिस्तानका साथसाथै पाकिस्तान, यमन, सिरिया, इराक, लिबिया, इजिप्टमा भएका आतंकवादीलाई निर्मुल

पाकिस्तान वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित समूहको खेल स्थगित

इलाम : पाकिस्तान जारी नेसनल वुमन्स् च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेड रहेको समूह ‘बी’ को खेल अनिश्चितकालका लागि स्थगित भएको छ।मासा युनाइटेड सम्मिलित समूहमा रहेको कराँची युनाइटेडको खेलाडीमा गत आइतबार कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको पाकिस्तान फुटबल फेडेरेसनले जनाएको छ। मासाले कराँचीसँग आज खेल्ने तालिका रहेको थियो।  फेडेरेसनले विज्ञप्ती जारी गर्दै समूह ‘बी’ मा रहेको टोलीका खेलाडीको कोरोना परीक्षण गर्नुपर्ने जनाएको छ। कराँची युनाइटेडले स