विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय

काठमाडौं । अष्ट्रेलियामा जारी विश्वकप टि-२० क्रिकेटको सेमिफाइनलकाे समिकरण तय भएको छ । सुपर १२ चरणका खेलहरु आइतबार सकिएसँगै भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले न्युजिल्याण्डको सामना गर्ने भएकाे छ । समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । […]

सम्बन्धित सामग्री

विश्वकप टि २० क्रिकेटमा अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराए

अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनले सजिलै हराएर विश्वकप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ । अफगानिस्तानको तीन खेलमा यो दोस्रो जित हो ।

पाकिस्तानको रवाफ कायमै

युएइ । विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्थानलाई ५ विकेटले पराजित ग-यो । सामूह चरणमा पाकिस्तानको यो लगातार तेस्रो जीत हो । टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । अफगानका लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान […] The post पाकिस्तानको रवाफ कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दक्षिण अफ्रिकालाई विश्वकप टि २० क्रिकेट प्रतियोगतामा पहिलो जित

दक्षिण अफ्रिकाले मङ्गलबार गत विजेता वेस्ट इण्डिज सजिलै आठ विकेटले हराएर विश्वकप टि२० क्रिकेट प्रतियोगतामा पहिलो जित हात पारेको छ । विस्फोटक ब्याट्सम्यानहरुको जमात रहेको वेस्ट इन्डिजले पहिलो पालीमा आठ विकेटको क्षतिमा १४३ रन मात्र बनाउनसक्यो । दक्षिण अफ्रिकाले सामान्य लक्ष्य दस बल बाकी छँदै दुई विकेटको क्षतिमा १४४ रन बनाएर हासिल गर्यो ।