दैलेखका एकै परिवारका पाँच जना बेपत्ता, दुई बालिकाको शव फेला

दैलेख : दैलेखस्थित कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। जसमध्ये दुई बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।फेला परेको शव दैलेख आठबिस नगरपालिका– ३ मानसिंह बडुवालका छोरीहरू १४ वर्षीया  कल्पना र १२ वर्षीया सरिताको भएको प्रहरीले जनाएको छ। उनीहरूको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बिलखे भन्ने स्थानमा फेला परेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनीहरू माछा मार्ने जालमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेक

सम्बन्धित सामग्री

फूल्पिङकट्टी पहिरो : थप एक शव फेला, मृतकको संख्या तीन पुग्याे

सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।