अर्थका सहसचिव सापकोटा सचिवमा बढुवा, कानुनका ज्ञवालीलाई प्रधानमन्त्री कार्यालय

काठमाडौँ। न्याय सेवा आयोगले दुई सहसचिवलाई बढुवा तथा पदस्थापन गरेको छ। सोमबार बसेको बैठकले सहसचिव उदयराज सापकोटालाई सचिवमा बढुवा

सम्बन्धित सामग्री

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौँ- सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् ।  २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम...

तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मा बिडारी सचिवमा बढुवा

१६ कात्तिक, काठमाडौं । सरकारले केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाएसँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो । […]

प्रधानमन्त्री कार्यालय प्रवक्तामा पन्थ

काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताको जिम्मेवारी सहसचिव महादेव पन्थलाई दिइएको छ । यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव कृष्णबहादुर राउत सचिवमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी पन्थलाई दिइएको हो । राउत करिव ६ महिना अघि कार्यालयको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालेका थिए । प्रवक्ताको जिम्मेवारी पाएका सहसचिव पन्थ प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय तथा […]