सन्दीप लामिछानेको बलात्कार आरोपदेखि अन्तिम सुनुवाइसम्म कहिले के भयो?

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सम्भवत: यसै साता अन्तिम फैसला हुन्छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दाको अन्तिम बहसलाई ‘हेर्दाहेर्दै’मा निरन्तरता दिएका छन् । आइतबार मुद्दाको बहस सुरु भएसँगै सोमबार र मंगलबार बिदा परेपछि बुधबारबाट पुन: निरन्तर मुद्दाको बहस हुनेछ। दुवै पक्षका वकिलहरूले बहस पूरा गरेसँगै मुद्दाको अन्तिम फैसला हुने […]