हेवी इक्युप्मेन्ट बबक्याट को नेपालका लागि आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले बबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा सार्वजनिक गरेको छ ।साथै कम्पनीले सो लोडर बिक्री वितरणका लागि बुकिङ पनि खुला गरिएको कम्पनीले जनाएको छ । उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरी नेपाललगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री […]