पानीको मुहान संरक्षण गर्दा बन्यो पर्यटकीयस्थल

झापा– सानो लगानी जुटाएर सिमसार खेतको पानीको मुहानलाई धार्मिक सौन्दर्यकरण गर्दा मेचीनगर नगरपालिका–१ हिलेधापमा आकर्षक पर्यटकीयस्थल निर्माण भएको छ। हिउँद तथा बर्खामा कलकल बगिरहने हिलेधाप सिमसारको मुहानलाई संरक्षण गरेर नागधारा र नागदेवीको मन्दिर बनाउँदा सो स्थान धार्मिक क्षेत्रमा परिणत भएको हो। स्थानीयले सिमसारलाई धार्मिक पर्यटकीयस्थल बनाउने परियोजना अघि सारेपछि मेचीनगर–ले चार लाख बजेट विनियोजन गरेको […]

सम्बन्धित सामग्री

पम्पिङ प्रविधिबाट खानेपानी  - Karobar National Economic Daily

खोटाङः धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने धार्मिकस्थल हलेसीमा पानीको मुहान नभएपछि ४९० मिटर तल पर्ने नगरे खेतस्थित मुहानबाट…