पम्पिङ प्रविधिबाट खानेपानी - Karobar National Economic Daily
खोटाङः धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने धार्मिकस्थल हलेसीमा पानीको मुहान नभएपछि ४९० मिटर तल पर्ने नगरे खेतस्थित मुहानबाट…