काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले एमालेको सरकार बनेमा श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताउनुभएको छ । आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले ५ औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उहाँले एमालेको सरकार बनेमा चुनावी घोषणापत्र बमोजिम श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताउनुभएको हो । उहाँले एमाले […]