काठमाडौँः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मध्यराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोकमा नयाथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बर को टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर एक आपसमा ठोकिन गई दुर्घटना भएको थियो।
दुर्घटनाबाट…