अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति

जेनेभा– अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम गर्ने कदमस्वरूप ९० दिनका लागि एक-अर्कामाथि लगाइएका भारी भन्सार शुल्कहरू घटाउने सहमति गरेका छन्। यो सहमतिले विश्व बजारमा आएको उथलपुथललाई केही सहज बनाउने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि पहिलो पटक दुवै देशका शीर्ष अधिकारीहरूबीच जेनेभामा वार्ता भएको हो। वार्तापछि […]