वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

एजेन्सी । वेस्ट बैंकको नाब्लस शहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीन जनालाई घातक गोली र नौ जनालाई रबरको गोली प्रहार गरिएको बताएको छ ।प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले बताएअनुसार नाब्लस शहरको दक्षिण र पूर्व, बेइटा र बेइट दाजान […]

सम्बन्धित सामग्री

वेस्ट बैङ्कमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी – उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा बिहीबार बिहान तीन प्यालेस्टाइनी लडाकूको मृत्यु भएको प्यालेस्टिनीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाले तीन प्यालेस्टाइनीको गोली हानी हत्या गरेको र एकजना गम्भीर घाइते भएको जनाएको छ। तर स्थानीय र सुरक्षा स्रोतहरूले इजरायली सेनाले शहरको मुख्य चौकमा आक्रमण […]

इजरायलले वेस्ट बैंकमा आक्रमण गर्दा ३० प्यालेस्टाइनी घाइते

वेस्ट बैँक । गाजामा युद्धविराम रोकिएको दुई दिनपछि इजरायली सेनाले वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्दा मंगलबार झडपमा परी कम्तीमा ३० प्यालेस्टाइनी घाइते भएका छन् । “इजरायली सेना र विशेष बलहरूले नाब्लसमा एक अभियुक्त व्यक्तिको घरमा घेरा हालेका थिए । सो क्रममा त्यहाँ गोलीबारी भएको थियो," सेनाले विज्ञप्ति जारी...

इजरायल र प्यालेस्टाइनबीच पुन: हिंसा : दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मंगलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ। इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाइँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हाे। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन्। […]