टीकाका दिन सडकमा सवारीसाधनको चाप कम भए पनि नियमविपरीत सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यसवर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष २०८२ को […]
५ कात्तिक, काठमाडौं । साउदी अरेबियाले रक्षा क्षेत्रमा अर्बौं डलर खर्च गर्दै आएको छ । अत्याधुनिक प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत रहेको साउदीले यमनका हुथी विद्रोहीका आक्रमण रोक्न भने चुनौती सामना गरिरहेको छ ।
विशाल भूभाग, संवेदनशील …
काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ। वीर अस्पतालको न्युरो सर्जरी विभाग र अमेरिकाको भर्जिनिया राज्यस्थित कारिलियन हस्पिटलको सहकार्यमा आगामी कात्तिक १० देखि १२ गतेसम्म विशेष क्लिनिक सञ्चालन गर्न लागिएको हो। अस्पतालका अनुसार परीक्षणपछि शल्यक्रिया […]