काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याको उपचारका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ। वीर अस्पतालको न्युरो सर्जरी विभाग र अमेरिकाको भर्जिनिया राज्यस्थित कारिलियन हस्पिटलको सहकार्यमा आगामी कात्तिक १० देखि १२ गतेसम्म विशेष क्लिनिक सञ्चालन गर्न लागिएको हो। अस्पतालका अनुसार परीक्षणपछि शल्यक्रिया […]