मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८० साल चैत २० गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २ तारिख । चैत कृष्ण पक्षको अष्टमी तिथि । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार […]