गलकोट– स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन् । हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गरेका छन् । अटेर […]
विश्वप्रसिद्ध अमेरिकन कवि रोबर्ट फ्रस्टको १०० वर्ष पुरानो एउटा कविताको भाव जस्तै अवस्थामा नेपाली एफएम रेडियो अभियान पुगेको छ। ‘द रोड नट टेकन’ कवितामा कविले जीवनलाई एउटा बाटोसँग तुलना गरेका छन्। मानिसले जीवनमा एकपटक बाटो …
म्याग्दी। जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाहस्थलमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागेको हो। जलजलाको अधिकांश शवदाहस्थल कालीगण्डकी नदीको किनारमा रहेका छन्। लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्तीको माथिल्लो […]
Baglung. In response to the call from the local administration, locals in Baglung have surrendered 42 licensed firearms to the authorities.According to the District Administration Office, locals surrendered weapons including muzzle-loading guns and shotguns. Chief District Officer Krishna Prasad Acharya informed that the process of surrendering weapons is ongoing. He reiterated his appeal to everyone possessing firearms to submit them to the police administration before the elections.Warning that licenses would be revoked for non-compliance, he requested people to surrender their weapons at the nearest police post or a security agency convenient for them. Previously, the District Administration had recovered 115 unlicensed...
ढाका– बंगलादेशमा सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले बहुमतसहित ऐतिहासिक जित हासिल गरेको छ। ३०० सदस्यीय संसद्मा बीएनपीले १८५ सिट जित्दै साधारण बहुमतको सीमा पार गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बिहीबार सम्पन्न मतदानपछिको मतगणना शुक्रबार बिहानसम्म जारी रहँदा बीएनपी दुई तिहाइ बहुमत नजिक पुगेको देखिएको छ। पार्टीका नेताहरूले २०० सिटभन्दा बढी जित्ने […]