नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्यो अस्वीकार
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासन अन्त्य गरी स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न माग गरेकी छन्।
तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको छ।