शोकमा जाजरकोट र रुकुम पश्चिमः राहतका पर्खाइमा भूकम्प पीडित

सुर्खेत - जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको...

सम्बन्धित सामग्री

भूकम्प पीडित उद्धार तथा राहतको लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख दिने

हेटौँडा । बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गएराती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र  पुनर्निर्माण लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने निर्णय भएको बागमती प्रदेश […]