अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । यसबारे त्यहाँको सरकारी समाचार एजेन्सीले जानकारी दिएको छ ।सामाजिक सञ्जालमा प्रकाशित समाचारमा पक्तिका प्रान्तका विध्वंश देखिएको छ ।दुर्गम क्षेत्रमा हेलिकोप्टरले पीडितलाई अस्पताल पुर्याइरहेको पनि देख्न सकिन्छ ।स्थानीय बख्तर समाचार एजेन्सीले मृतकको संख्या बढ्न सक्ने बताउँदै ६ सयभन्दा बढी घाइते भएको जानकारी दिएको छ ।स्थानीय समयानुसार मंगलबार राती साढे एक बजे दक्षिण पूर्वी शहर खोस्टबाट ४४ किलोमिटर टाढा  भूकम्प गएको थियो ।.groupTitle

सम्बन्धित सामग्री

अफगानिस्तान भूकम्प : न अस्पताल न उपचार, सामान्य घाइतेको पनि भइरहेछ मृत्यु

अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो साबित भएको छ ।यसको एउटा उदाहरण ती अस्पतालमा देखिएको छ जहाँ यो भूकम्पमा परी घाइतेहरु उपचारको आशामा पुगिरहेका छन् ।पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा रहेको एक क्लिनिकका कर्मचारी मुहम्मद गुलले बीबीसीसँगको कुराकानीमा बिहानदेखि हालसम्म ५ सय जना घाइते आइपुगेको र तीमध्ये २ सय जनाको मृत्यु भइसकेको जानकारी दिएका छन्

अफगानिस्तान भूकम्पः न अस्पताल, न उपचार, ठूलो संख्यामा घाइते

एजेन्सी, १० असार । अफगानिस्तानमा मङ्गलबार र बुधबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । दशकौंदेखि युद्ध र हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तानका लागि यो भूकम्प निकै डरलाग्दो सावित भएको छ । पूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तको एक क्लिनिकका कर्मचारीको अनुसार बिहानदेखि अहिलेसम्म ५०० जना घाइते भएका छन्, जसमध्ये २०० जनाको मृत्यु […]

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको संख्या ९२० पुग्यो

काबुल-  अफगानिस्तानको पाक्टिका बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपत्त व्यवस्थापन अधिकारीले जनाउको सिन्हवाले उल्लेख गरेको छ ।   सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गा...

अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुग्याे

बुधबार बिहान अफगानिस्तानको पाक्टिकामागएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ। भुकम्पमा ९ सय २० जनाको मृत्यु भएको तथा थप ६ सय १० जना घाइते भएको विपद् व्यवस्थापन अधिकारीले जनाएका छन्।...

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको संख्या २८० पुग्यो

काबुल - अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २ सय ८० जनाको मृत्यु हुनुका साथै ५ सय ९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २ सय ५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्र...

अफगानिस्तान अपडेट : भूकम्पमा परी मृत्यु हुनेको संख्या २८० पुग्यो

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या  २८० पुगेको छ भने  ५९५ जना घाइते भएको राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको […]

अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिदकारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। भारतीय समाचार संस्था दैनिक भाष्करकाअनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो।घटनामा १ हजार २७६ जना घाइते भएका छन्। विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनको पनि रहेको बताइएको छ।विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेला

अफगानिस्तान विमानस्थलमा बम विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो

११ भदौ, काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ । बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई […]

काबुल विस्फोट : मृत्यु हुनेको संख्या ६० नाघ्यो

शनिवार अफगानिस्तानको काबुलमा एक विद्यालय बाहिर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६० नाघेको छ। विद्यार्थीहरु विद्यालयबाट बाहिर आउने क्रममा गराइएको विस्फोटमा अधिकांश छात्राहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।   आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। सुन्नी इस्लामिस्ट विद्रोहीले आक्रमण गराएको हुन सक्ने अनुमान गरिएको छ। अफगानिस्तान सरकारले तालिवान विद्रोहीमाथि…