भेगासिटी र कोहिनुर हाउजिङ बनाउन सुधीर बस्नेत तयार

२७ असार, काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका सुधीर बस्नेतले अन्ततः दुईवटा हाउजिङ बनाउने र पीडितलाई हस्तान्तरण गर्ने सम्झौता गरेका छन् । सोमबार कोहिनुरहिल र भेगाससिटी हाउजिङ दुई वर्षभित्र बनाइसक्ने गरी बस्नेतले पीडितहरुसँग सम्झौता गरेका हुन् । पीडितहरुसँग गरिएको सहमति मंगलबार गौरीबहादुर कार्की अध्यक्ष रहेको समस्याग्रस्त सहकारी संघ-संस्था व्यवस्थापन समितिको कार्यालयमा …

सम्बन्धित सामग्री

१७ अर्बमा ३ करोड मात्र भुक्तानीको तयारी

काठमाडौं । सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल कोअपरेटिभबाट पीडित भएकाहरूले एक दशक बित्दा पनि न्याय पाएका छैनन्। पटकपटक बनेका आयोगले सहकारी तथा हाउजिङका पीडितलाई करिब पौने १७ अर्ब रूपैयाँ फिर्ता गर्नुपर्ने प्रतिवेदन तयार गरे पनि रकम नपाएपछि पीडित आक्रोशित छन्। राज्यको हेलचेक्र्याइँले सर्वसाधारणको अर्बौं रूपैयाँ डुबेको ओरेन्टल पीडितहरूका तर्फबाट आन्दोलनको नेतृत्व गर्दै आएका प्रदीपकुमार गुरुङले […]