चिकित्सकसँग प्रधानमन्त्रीले भने : ढुक्क हुनु, एक सातापछि क्याबिनेट बोलाउँछु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलाइसिस गरिएको छ। भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारीस्वरुप चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डायलाइसिस गरेका हुन्।  मिर्गौलाको डायलाइसिससँगै अन्य चेकजाँच पनि पूरा...

सम्बन्धित सामग्री

छानबिन आयोग बनाउन कुलमानको अवरोध थियो, प्रधानमन्त्रीले हस्तक्षेप गरे

कुलमानमात्रै होइन, ऊर्जामन्त्री बस्नेतलाई समेत मंगलवारकै मन्त्रीपरिषद् बैठकले न्यायिक आयोग बनाउला भन्ने अत्तोपत्तो थिएन । तर, बैठकमा प्रधानमन्त्रीले यो समस्या समाधानका लागि न्यायिक छानबिन आयोग बनाउन ठाडो प्रस्ताव ल्याए ।

कतारका प्रधानमन्त्रीले विपिन जोशी रिहा हुन्छन् भनेका छन् : परराष्ट्रमन्त्री साउद

३० मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले हमासले विदेशी नागरिक र गैरसैनिक मुक्त गर्ने कुरामा आफू आश्वस्त […]

सरकार मात्रै ढुक्क छ, अरु छैन : ओली

२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिवद्धताको वर्षा मात्र गर्ने गरेको टिप्पणी गरेका छन् । मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक […]

प्रधानमन्त्री कुर्सीमा बस्दा डराउने दिन आयो : गगन थापा

काठमाडौं, ९ चैत। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनता तर्साउने छुट नरहेको बताएका छन्। बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई तर्साउन छोड्न समेत आग्रह गरे। ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट, मसँग १७२ छ, १७३ छ, ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ,’ उनले भने।

प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरामा ढुक्क छु, चुनौती पनि छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुरामा आफू ढुक्क रहेको बताएका छन् । निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले साथसाथै चुनौती पनि रहेको बताएका छन्

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : ओली

२५ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन थर्दै ओलीले भने, ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले । म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ ।’ तर चुनौती छन् भन्ने नबिर्सन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री […]

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ओली ढुक्क

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘म विश्वस्त छु प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाउनुहुनेछ। म अहिले नै उहाँलाई बधाई दिन चाहन्छु।’  अब देश विकास गर्न र देशको उन्नति प्रगतिका लागि सरकारले काम गर्ने ओलीले बताए।

कसैले त भनेको गरोस्

२०७८ वैशाखमा निवर्तमान प्रधानमन्त्रीले ‘चुनाव हुन्छ हुन्छ’ भनेका हुन्। ‘तपाईंहरू ढुक्क भएर बस्नुस्, चुनाव हुन्छ हुन्छ’ भनेर प्रधानमन्त्रीले कतिपटक भनेका थिए।त्यसपछि मंसिरमा ‘चुनाव हुन्छ हुन्छ’ भनेका थिए। त्यो पनि नहुने भयो।कसलाई भोट दिने कसलाई नदिने भनेर ...

शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई ह्वीप

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट विश्वासको मत दिनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक पुष्पा भूसालले भनिन्, 'संविधानको रक्षाको लागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो। त्यो यथावत् रहन्छ। उहाँहरुको विज्ञप्ति आएको छ, उहाँहरु कांग्रेससँगै हुनुहुन्छ।' संसद्लाई गतिशिल बनाउनका लागि प्रधानमन्त्रीले पहिल्यै विश्वासको मत लिन लागेका

प्रतिनिधिसभा सूचारु हुनेमा ढुक्क छौंः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा सूचारु हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानअनुसार प्रतिनिधिसभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताएका हुन् ।संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन गर्दा राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा प्रधानमन्त्रीको संसद विघटनको