सरकार मात्रै ढुक्क छ, अरु छैन : ओली

२५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिवद्धताको वर्षा मात्र गर्ने गरेको टिप्पणी गरेका छन् । मुलुक आर्थिक संकटमा धकेलिँदै गईरहेका बेला पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने ढुक्क र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको उनले बताए । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले देश आर्थिक […]

सम्बन्धित सामग्री

मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न सक्दैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् । गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र […]

अरु पार्टीका लागि एकल बहुमत सम्भव छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरे लगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उहाँले अरु पार्टीका लागि […]

सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुग्योः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्।...

सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुग्योः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको दाबी गरेका छन् । अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै सरकारलाई यसबारे केही नलेज छ कि छैन ? भनि प्रश्न समेत गरे । विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय

एमालेबाहेक अरु बामपन्थी होइनन् : अध्यक्ष ओली

झापा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दाबी गरेका छन्।नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन्।अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए। उनले अनेकौँ समस्याको सामना गरेर नेकपा एमाल

संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताएका छन् । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । ‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन्,’ ओलीले भने, ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम

ओली र नेपालबीचको वार्तामा अरु नेता पनि सामेल

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सुरु भएको छ। राजधानीको मेरियट होटलमा ओली र नेपालबीचको वार्ता सुरु भएको हो। दुई नेताबीचकाे वार्तामा सहभागी हुन अन्य नेता पनि मेरियट पुगेका छन्। पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलमा सहभागी दुबै पक्षका नेताहरु पनि वार्तास्थल प्रवेश गरेका हुन्। पार्टीभित्रको विवाद समाधानका लागि […]

ओली ढुक्क, अरु नेता ‘तनाव’मा

काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।

ओली ढुक्क, अरु नेता ‘तनाव’मा

काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।

अरु दललाई अघि सारेर भएपनि काँग्रेसले ओली सरकार ढाल्नुपर्छः पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले सरकारको नेतृत्वमा अरु दललाई अघि बढाएर भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् । राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसल