बुटवल : बुटवल उपमहानगरपालिकाको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ। बुटवल उपमहानगरले वडा नम्बर ११ प्रगतिनगरमा नेपाली काङ्ग्रेसका संस्थापक स्व वीपी कोइराला, कम्युनिस्ट पार्टीका संस्थापक स्व पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्व नगरप्रमुख स्व सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो।
आफू निर्वाचित भएर पदस्थापन गरेको एक सय दिन…