स्वतन्त्र पत्रकारको दृष्टिमा पुष्पलाल, मदन र माधव

पुष्पलाल आज जीवित भएको भए शताब्दी नजीक पुुगि सकेका हुनुुहुने थियो पुष्पलाल । दुर्भाग्य ! “सधैँ स्वतन्त्रता, सार्वभौमिकता अखण्डताको पक्षमा उभिंदै र साम्राजवाद, उपनिवेशवाद र विस्तारवाद विरुद्ध लड्दै नेपालमा गणतन्त्रको स्थापनाको शंखनाद गर्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक प्रथम महासचिव पुष्पलालले २०३५ साउन ७ गते विदेशी भूमिमा नै देह त्याग गर्नुु परेको थियो । तत्कालीन निर्दलीय …