काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिमाना रकमलाई थप प्रविधिमैत्री बनाउँदै लगेको छ । महानगरीय ट्राफिक महाशाखाले अबदेखि प्रभु पेको किअस्क मेसिन प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिमाना तिर्ने व्यवस्था मिलाएको थियो । […]
The post अब किअस्क मेसिनमा नगद राखेर ट्राफिक जरिमाना तिर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक.