प्रधानमन्त्री प्रचण्डले गरे ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । उक्त मन्त्रिमण्डलमा एमालेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा उपप्रधान तथा अर्थ मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौत...

सम्बन्धित सामग्री

यस्तो छ नवगठित मन्त्रिपरिषद्

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको छ । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । नवगठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन […]

यी हुन् प्रधानमन्त्री दाहालका सारथि

पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका दाहालले सोही दिन एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।...

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, बोलाए सत्ता साझेदार दलको बैठक

२८ पुस,काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । […]

खुमलटार भेटवार्तापछि ओलीले भने- मन्त्रिपरिषद् गठन र आगामी राजनीतिबारे छलफल भयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। खुमलटार पुगेका अध्यक्ष ओलीर प्रधानमन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् गठन र आगामी राजनीतिका विषयमा छलफल भएको छ।  छलफलपछि संचारकर्मीसग छोटो प्रतिकृया...

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने […] The post आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री प्रचण्डद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने […]

मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रधानमन्त्री देउवा आलोचित

अक्कल कुँवरकाठमाडौं, साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन सातासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिनसक्नुभएको छैन् । प्रधानमन्त्रीको सपथ गरेकै दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएका देउवाले असार १० गते एक राज्यमन्त्री नियुक्त गर्नुभयो । मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि प्रधानमन्त्री देउवाको आलोचना सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारमाथि नै प्रश्न […]

भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं। विपक्षी गठबन्धनको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ। बैठकपछि कांग्रेस नेता बालकृष्ण खाणले मिलेर सरकार बनाउने, सानो मन्त्रिपरिषद् बनाउने, राष्ट्रिय सरकार बनाउन पहल गर्नेलगायतको निर्णय भएको जानकारी दिए। सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ। गठबन्धनको बैठक भोलि पुनः बस्ने जनाइएको छ।

मन्त्रिपरिषद् गठन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश खारेजी हुनुपर्ने जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तार नितान्त राजनीतिक विषय भएकाले यसलाई कानुनी प्रश्न भन्न नमिल्ने जिकिर छ ।प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट ८ असारमा मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेज हुनुपर्ने दाबी गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्य

प्रधानमन्त्री ओलीले दोहोरिए सबै मन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।