काठमाडौं : एमाले नेता योगेश भट्टराईले पनि प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन्।
उनले ताप्लेजुङ जिल्ला मैवाखोला गाउपालिका स्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गरेका हुन।
मतदान गर्दै उनले निर्वाचन नागरिकको सार्वभौमसत्ता प्रयोग गर्ने माध्यम भएको भन्दै यसले लोकतन्त्रलाई अझ सुदृढ बनाउने बताए।