एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका( ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।
काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् । भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्...
नवलपुर, १४ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।-तस्बिरः टेकराज पोखरेल-रासस
काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् ।
घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यस
काठमाण्डाै – नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँगको छलफलपछि उहाँले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको हो । उहाँले एकतालाई बचाइराख्न पनि आज संसदमा उपस्थित नहुने धारणा राख्नुभयो ।
नेता भट्टराईले अन्तिम समयसम्म पनि सहमति र एकताका लागि प्रयास गरिरहने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज दिउँसाे १ बजे बैठक बोलाइएको छ । अहिले केहीबेरमा मतदान सुरु हुँद...
काठमाडौं : नेकपा एमाले फुटको अन्तिम कसरतमा पुगेको बेलामा दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने माधव नेपाल समूहको निर्णयपछि दुवै समूहका दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन्।छलफलमा ओली समूहका नेता विष्णु पौडेलसँग माधव समूहका नेता घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन्।आइतबार पनि सुवासचन्द्र नेम्वाङ र पौडेलले नेता नेपालसँग छलफल गरेका थिए। तर, सहमति बन्न सकेको थिएन। नेपाल समूहले भने आफ्ना मागहरू सम्बोधन नहुँदासम्म ओलीको
नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि आजै बसेको खनाल-नेपाल पक्षीय सांसदहरूको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान हुने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित हुने र तत्काल सामूहिक राजीनामा पनि नदिने निर्णय गरेको थियो ।
सो बैठकलगत्तै दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन् । भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्ट...