पत्रकार र जनप्रतिनिधिबीच अन्तरक्रिया

रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा मिडिया र स्थानीय तहको अन्तर सम्बन्ध विषयमा अन्तरक्रिया गरिएको छ। नेपाल पत्रकार महासंघ रुकुम शाखाले जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।...

सम्बन्धित सामग्री

पत्रकार धामीमाथि आक्रमण

पत्रकार कृष्णसिंह धामीमाथि सोमबार ललितपुरको बखुण्डोलमा आक्रमण भएको छ । रातोपाटी अनलाइनमा कार्यरत पत्रकार धामीमाथि पाँच–६ जनाको समूहले अपराह्न साढे चार बजे आक्रमण गरेको हो ।  आक्रमणमा परी घाइते भएका धामीको...

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।...

पत्रकार राईको मुद्धा काउन्सिलले हेर्छः नेपाल पत्रकार महासंघ

विद्युतीय कारोबार ऐन (साईबर क्राईम) अन्तर्गत प्रहरी नियन्त्रणमा परेका उदयपुरका पत्रकार गजेन्द्र राईको मुद्दा प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने नेपाल पत्रकार महासंघले जनाएको छ।...

प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दै छन्।पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे हुने पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए। माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ । पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ। आइतबारको प्रतिनिधिसभाको बैठकबाट व्याख्त्यामक घोषणासहित एमसीसी पारित भएको थियो । एमसीसीका सन्दर्भमा माओवादीको […]

पत्रकार ऐडीको निधन

हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनकी श्रीमती बविता बुढाले बताइन् । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजक

पत्रकार सुवेदी पुरस्कृत

चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगदसहित सर्वाेत्कृष्ट चलचित्र पत्रकार–०७७ बाट पुरस्कृत भएका छन् । विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०७८ का अवसरमा उनी पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्षसमेत रहेका...

८१३ पत्रकार सङ्क्रमित

काठमाडाैं। कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ भने तीन पत्रकार आइसीयूमा र तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ।

८१३ पत्रकार सङ्क्रमित

काठमाडाैं। कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ भने तीन पत्रकार आइसीयूमा र तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पत्रकार महासंघ रुपन्देहीद्वारा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना

बुटवल : नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ। पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एंव विभिन्न सञ्चार माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ। महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारले…