काठमाडौँः न्यायपालिकाभित्रको वर्तमान विवाद कसरी सुल्झिन्छ सोमबारसम्म पनि ‘सिन क्लियर’ छैन। सहकर्मी न्यायाधीशबाट घेरिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना प्रयासलाई निरन्तर राखेका छन्। न्यायालयको सर्वोच्च पदको सत्ता कायम राख्न प्रयासरत जबरालाई थप संकटमा पार्न सोमबार न्यायाधीशहरुले अघोषित इजलास बहिष्कार नै गरेका छन्।
आन्तरिक परामर्शका नाममा उनीहरुले कुनै पनि मुद्दा सुनुवाइ…