काठमाडौं र पोखराबीचको खेल ढिलो सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को छैटौं खेलमा आज काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने भएको छ । खेल निर्धारित समय अनुसार १२ : १५ मा सुरु भई सकेको हुनुपर्ने थियो । तर टस पनि हुन सकेको छैन । भिजेको आउटफिल्ड र पार्नी पर्ने सम्भावना पनि […]

सम्बन्धित सामग्री

काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

काठमाडौं, पुस १२ । हिमालय एअरलाइन्सले विहिबारदेखि काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन […]

हिमालय एयरलाइन्सको काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सुरु

नेपाली चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवा सुरु गरेको छ । कम्पनीले आइतबार बिहान काठमाडौं–छिन्ताओ पहिलो उडान गरेको हो । यो नयाँ रुटले यात्रुलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध...

काठमाडौं-२ मा सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ । काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।

काठमाडौं ४ मा मतगणना सुरु

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ ।  सर्वदलीय बैठकको निर्णयअनुसार भर्खरै मतगणना सुरु भएको हो  ।  काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कांग्रेस महामन्त्री गगनकुमार थापा र...

काठमाडौं-६ को मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो । काठमाडौं-६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

काठमाडौं १ मा मतगणना सुरु

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। काठमाडौं १ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रबीच रोचक प्रतिस्पर्धा हुँदैछ। यो […]

काठमाडौं १ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही […]

काठमाडौं महानगरको मतगणना सुरु, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौं : महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ। हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

काठमाडौं–मुम्बई सातामा तीन उडान सुरु

काठमाडौं, चैत १४ । नेपाल वायुसेवा निगमले काठमाडौं–मुम्बई उडान पुनः सुरु गरेको छ । करिब दुई वर्षदेखि कोभिड–१९का कारण रोकिएको उडान आइतबारबाट सुरु भएको हो। साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड–१९ पछि नेपाल–भारतबीच एयर […]