लोपोन्मुख अजिङगरको उद्धार

काठमाडौँ,९ भदौ । सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरलाई आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो । सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ÷सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जनाकारी दिए । करिब १० केजीको उक्त […]

सम्बन्धित सामग्री

पर्वतको बितलबमा फेरि पनि देखियो सबैभन्दा विषालु सर्प ‘किङ कोब्रा’

पर्वत : विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।वडाध्यक्ष रामचन्द्र सुवेदीका अनुसार शुक्रवार बिहान करिब आठ बजेको समयमा स्थानीय बेलप्रसाद सुवेदीको गोठमा ‘काली नाग’ का नामले समेत परिचित ‘किङ कोब्रा’ देखिएको थियो। ‘किङ कोब्रा’ नै भएको भए लोपोन्मुख प्रजातिको सर्प हुने भएकाले त्यसको उद्धार र संरक्षणको लागि पोखराबाट बोलाइएको उद्धार टोली सहित डिभिजन वन क

लमजुङमा लोपोन्मुख तामे सालक फेला

लमजुङ । लोपोन्मुख अवस्थामा पुगेर दुर्लभ मानिएको सालक लमजुङमा भेटिएको छ । तामे जातको सालक घाइते अवस्थामा उद्धार गरिएको सव डिभिजन वन कार्यालय धमिलीकुवामार्फत जंगलमा छाडिएको छ । लमजुङको पूर्वी क्षेत्रमा रहेको राइनास नगरपालिका– ९, मोहोरियाकोट गाउँका जगत भुजेल छउमा सालक भेटिएको हो । घरपालुवा कुकुरले जंगलबाट सालक बोकर आएको उनले बताए । उनका अनुसार […] The post लमजुङमा लोपोन्मुख तामे सालक फेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लोपोन्मुख कछुवा जोगाउनै गाह्रो - NepaliPatra

झापा । मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको […]

उदयपुरमा लोपोन्मुख ध्वाँसे चितुवा फेला

खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।...

लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापनमा सक्रिय हुन आवश्यक

काठमाडौँ– ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सदर चिडियाखानाले आगामी दिनमा लोपोन्मुख जनावरको उद्धार र व्यवस्थापन कार्यमा थप सक्रिय भएर लाग्नुपर्ने बताएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २७औँ वार्षिकोत्सव समारोहमा प्रमुख महर्जनले यस चिडियाखाना महानगरको गहना भएकाले लोपोन्मुख जनावरको संरक्षण गर्दै समग्र पक्षमा ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।  प्रमुख […]

अजिङगरको उद्धार

राजविराज– सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामामा फेला परेको ठूलो खालको अजिङगरको आज उद्धार गरिएको छ । स्थानीय डम्बरखडगा यादवको फुसको घरकोमाथि चारमा रहेको उक्त अजिङगरलाई उद्धार गरिएको हो । सबडिभिज वन कार्यालयबाट गएको टोलीले अन्दाजी छ-सात फिट लामो लोपोन्मुख अजिङगरलाई उद्धार गरिएको वन कार्यालयका प्रमुख रामदेव चौधरीले जानकारी दिए । करिब १० केजीको उक्त अजिङगरलाई उद्धार […]

घाइते गिद्धको उद्धार यसरी गरियो

पाँचथर । फिदिम–२, ओदिनमा घाइते अवस्थामा भेटिएको लोपोन्मुख पंक्षि गिद्धको स्थानीयले उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाएका छन् । उक्त गिद्ध फिदिम–२, ओदिनस्थित पत्रकार नारायण तुम्बापोको घरको आँगनमा सोमबार उड्न र हिंड्न समेत नसक्ने अवस्थामा भेटिएको थियो । लोपोन्मुख गिद्ध घाइते अवस्थामा भेटिएपछि उद्धार गरेर डिभिजन वन कार्यालयलाई खबर गरेर जिम्मा लगाएको तुम्बापोले बताए । […] The post घाइते गिद्धको उद्धार यसरी गरियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुकुममा घाइते अवस्थामा भेटिएकाे गिद्धको उद्धारपछि उपचार सुरु

रुकुम पश्चिम – डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार गरेर उपचार गरिरहेको छ ।  जिल्लाको त्रिवेणी गाउँपालिका १ मा घाइते अवस्थामा भेटिएकाे खैरो गिद्धलाई गएकाे शुक्रवार उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशङ्का गरिएको छ । गिद्ध झोक्रिएको अवस्थामा फेला परेको थियो ।  पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाइते गिद्धलाई वन...

विद्यालयमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भुलुवास्थित आधारभूत विद्यालयमा आज दिउँसो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । शिक्षक बस्ने कोठामा करिब १० फिट लम्बाइ र १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेकोे विद्यालयका शिक्षक ओमप्रकाश रजकले जानकारी दिनुभयो ।  विद्यालयका विद्यार्थीले देखेपछि अजिङ्गरको संरक्षणका लागि इलाका प्रहरी कार्यालय भारदह र सबडिभिजन वन कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए । फेला पारेको अजिङ्गरलाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले उद्धार गरेका थिए ।

कञ्चनपुरमा लोपोन्मुख अजिङ्गर फेला

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको छ। स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो। स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। अजिङ्गरको सकुशल उद्धार गरी शुक्लाफाँटा रा...