आठौं जितसँगै लुम्बिनी नेपाल टी-२० लिगको क्वालिफायर्समा

२० पुस, काठमाडौं  । काठमाडौं नाईट्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै लुम्बिनी अलस्टार्स नेपाल टी-२० लिगको क्वालिफायर्समा पुगेको छ । प्रतियोगितामा आठौं खेल जित्ने क्रममा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यो नजिता जारी प्रतियोगिताको सबैभन्दा फराकिलो अन्तरको नतिजा हो । लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको […]

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग विजेताले ८ महिनामा पनि पुरस्कार पाएनन्

७ साउन, काठमाडौं । गत पुसमा भएको पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले अहिलेसम्म पनि पुरस्कार रकम नपाएको गुनासो गरेको छ । क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । सेभेन थ्री स्पोर्टसले लिग विजेतालाई ५५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । उपविजेताले ३० […]

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन

लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले...

नेपाल टी- २० लिग: विराटनगरलाई पराजित गर्दै लुम्बिनी च्याम्पियन

काठमाडाैँ- नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। बुधबार टियू मैदान कीर्तिपुरमा भएको फाइनलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो। विराटनगरको यो जारी प्रतियोगितामा लुम्बिनीसँग तेस्रो हार हो। यसअघि समूह चरणका दुई खेलमा पनि विराटनगर लुम्बिनीसँग पराजित भएको थियो। फाइनलमा लुम्बिनीले विराटनगरलाई जितका लागि १३४ रनको सामान्य लक्ष्य […]

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी

काठमाडौं, २७ पुष । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ् रोजेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सकेको थियो। १३४ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन […]

नेपाल टी- २० लिग: उपाधिका लागि विराटनगरलाई १३४ रनको लक्ष्य

काठमाडाैँ- नेपाल टी-२० लिग क्रिकेटको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्ससमक्ष कमजोर लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरले जितका लागि १३४ रनको लक्ष्य पाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। उनीबाहेक हर्मित सिंहले ३० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह […]

नेपाल टी-२० लिगः उपाधिका लागि विराटनगर र लुम्बिनी भिड्ने

नेपाल टी-२० लिग क्रिकेटको उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल टी-२० लिग : विजेताका लागि बिराटनगर र लुम्बिनी भिड्ने

काठमाडौं, २६ पुष। नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो क्वालिफायर खेलमा बिराटनगर विजयी भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजभएको बिराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीचको खेलमा बिराटनगर विजयी भएको छ। टस जितेर पहिला ब्याटिङ् रोजेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोडेको थियो। जवाफि ब्याटिङमा उत्रेको जनकपुर १९.१ ओभरमा अल आउट […]

नेपाल टी–२० लिग : लुम्बिनीको कप्तानी कुशल भुर्तेलले गर्ने

२२ पुस, काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत जनकपुर रोयल्सविरुद्धको खेलमा लुम्बिनी अलस्टार्सको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् । कप्तान दीपेन्द्र सिंह ऐरी आजको खेलमा ‘ड्रप’ हुँदा कुशलले टिमको कप्तानी गर्ने भएका हुन् । लुम्बिनी अलस्टार्सले टस जितेर फिल्डिङ गर्ने छ । मैदान चिसो भएका कारण पूर्वनिर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु हुने छ […]

नेपाल टी–२० लिग : आज लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं, पुस १६ । नेपाल टी–२० लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् । पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज […]

नेपाल टी-२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको नाम सार्वजनिक

११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी असोज-कात्तिकमा आयोजना गर्ने पहिलो संस्करणको नेपाल टी-२० लिग खेल्ने फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको छ । क्यानको मंगलबार बसेको बोर्ड बैडकले नेपालको सात प्रदेश मध्ये कर्णालीबाहेक ६ प्रदेशका ६ टिमको नाम बुधबार सार्वजनिक गरेको हो । क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र सुदूरपश्चिम रहेको […]